२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

फ्रान्स । महिला विश्वकप फुटबल प्रतियोगितामा चीनले पहिलो जित निकालेको छ । समूह बी अन्तर्गतको खेलमा चीनले साउथ अफ्रिकालाई १–० ले हरायो । जारी महिला विश्वकप फुटबलमा चीनको यो पहिलो जित हो । यसअघिको खेलमा ऊ जर्मनीसँग १–० ले पराजित भएको थियो ।
समूह बी बाट दुबै खेलमा जित निकाल्दै जर्मनी प्रि क्वार्टरफाइनल प्रवेश गरिसकेको छ । समूह बी मा चीन र स्पेनको समान ३ अंक छ । यद्यपि, गोल अन्तरमा अघि रहँदै स्पेन दोस्रो र चीन तेस्रो स्थानमा छन् ।