२०८१ मंसिर २९, शनिबार
  • ५ वर्ष अगाडि

शान्तिराज राई, काठमाडौ

सोलुखुम्बु जिल्ला माप्य दुधकोशि गा पा १ ( साविक जुभिङ २) बस्ने पण बहादुर राईको छोरा (सुरविर राईको भाइ) देवानसिङ राई वर्ष ५१ को आन्द्रामा क्यान्सर भइ भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ।

घरको आर्थिक अवस्था कमजोर रहेको र ज्याला मजदुरी गरेर जिविको पार्जन गर्दै आएका बिरामीको उपचारका लागि चरम आर्थिक अभाव भइरहेकोले आर्थिक सहयोगको लागि देश तथा बिदेशमा बस्नुहुने दाजुभाई तथा दिदिबहिनीहरुमा सहयोगको लागी अपिल गरिएको थियो ।

त्यो अपिल पछि राईको सहयोगका लागि देशबिदेशबाट धेरै जना सहयोगी मनहरुले सहयोग गरेका छन। अभियान कर्ताहरुले सहयोग कर्ता सबै मनकारी सबै जनालाई नमन र धन्यवाद दिएको छ।

अहिलेसम्म जम्मा भएको सहयोग रकम ज्युबुस एलाइन्सको निबर्तमान अध्यक्ष आइ ब. राई , कवि तथा कोसेली ढाका एन्ड अर्गानिक सेन्टरका प्रो. अन्जना इछ्मफुल र किरात खालिङ राई उत्थान संघका महासचिव कृष्ण खालिङ तथा अन्य महानुभाबहरुको उपस्थितिमा बिरामीलाई प्रदान गरिएको छ।

सहयोग गर्नुहुने महानुभाबहरुको नामावली निम्नानुसार छ:-

१.मकर ब. राई परिवार न्युयोर्क अमेरिका रु२०,५४८.३२/-
२. कमला राई +कृष्ण राई ,, रु५,४२९.६८
३. गोपाल राई ,, रु ५,०००/-
४. उर्मिला राई पासाङ लामु गा.पा बुप्सा रु१०५५/-
५. बशन्ती राई काठमाडौ कपन रु१०५५/-
६. नरेन्द्र राई माप्य गा. पा. १ रु१,५१५/-
७. नन्द कु. राई,       रु१,५००/-
८. दल ब. राई,         रु५,००५
९. महलसिँह राई,      रु७००/-
१०. लब कुमार राई,   रु१,५००/-
११. गगन राई,           रु१,५००/-
१२. जङ्ग ब. राई,        रु१०००/-
१३. खिम कुमारी राई, रु२,००५/-
१४. धन कुमार राई,    रु १,५००/-
१५. शिसीर खालिङ,   रु ३,०००/-
१६. कुमार राई ,,         रु १०००/-
१७. जय कु. राई ,,       रु१,५००/-
१८. सुकुबिर राई ,,       रु१००५/-
१९. सर्बधन राई ,,        रु१,१५५/-
२०. किरण कृष्ण राई,   रु १०००/-
२१. कृष्ण राई ,,           रु१०००/-
२२. टिकामाया राई,      रु१०५५/-
२३. धनमाया राई,        रु१,५०५/-
२४. छ्बिमाया राई काठमाडौ, पैयुटार रु१,५०५/-
२५. दिलमाया राई थुलुङ गा. पा रन्याम रु१,५०५/-
२६. राजबिर राई माप्य गा.पा १ रु१,५००/-
२७. भुवनसिंह राई (सेन्कु) ,, रु१,५००/-

२८. सहयोग अभियन्ता बिनोद राईले बिदेशमा उठाउनुभएको सहयोग जम्मा रु२९,६५०/- प्राप्त भएकोको छ।

बिरामीलाई अझै धेरै सहयोग आवस्यक भएकोले सहयोग गर्न इच्छुक सहयोगी मनहरुले सहयोग गरिदिनुहोला ।
सहयोग सम्पर्कको लागि
आईबहादुर राई
नि. व. अध्यक्ष ( ज्युब्युस एलाईन्स )
राष्ट्रिय बाणिज्य बैंक खाता न: 113003899310
सम्पर्क न:9841425905

रिपब्लिक दैनिकको तर्फबाट नि बिरामीको सिघ्र स्वास्थ लाभको कामना र सहयोगी मनहरुलाई धन्यवाद ।