२०७८ असार ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक/ आज अन्तर्राष्ट्रिय नर्सिङ दिवशको अवसर पारेर लायन्स क्लब अफ दमक सेबिकाले कोभिड उपचार केन्द्र दमक (बेलडाँगी)मा काम गर्ने नर्सहरुलाई पिपिई, माक्स लगायतका आवश्यकीय सुरक्षा सामाग्रिहरु प्रदान गरेको छ ।

यहाँ खटिएका नर्सहरुको कामको उच्च मूल्याङकन गर्दै आफुहरुले कोभिडबाट सुरक्षित रहन चाहिने आवश्यक स्वास्थ्य सामाग्रिहरु प्रदान गरेको क्लवकी प्रथम उपाध्यक्ष कमला घिमिरेले बताएकीछन् । कोभिड अस्पतालमा आवश्यक मापदण्ड अपनाएर कार्यक्रम गरेर स्वास्थ्य सामाग्रि बितरण भएको थियो ।