२०८० चैत्र १६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ झापामा कोरोना संक्रमणदर र मृत्युदर अझै पनि कमी आउन सकेको छैन । आज झापाको दमकस्थित आम्दा अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका र कन्काई नगरपालिकाका ११ जना कोरोना संक्रमितको आज आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाईएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार अन्य जिल्लाका विभिन्न अस्पतालहरुमा ५ जना गरेर आज ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले बताएको छ । जिल्लामा पछिल्लो समयमा संक्रमितको मृत्युदर बढ्दो अवस्थामा छ ।