२०८२ बैशाख ५, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता २२ बैशाख २०७९, बिहीबार

दमक/ देशकै ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकसेन्सका ग्राहक ६ लाख नाघेका छन् भने दमक र आसपासको क्षेत्रमा मात्र २० हजारभन्दा बढि ग्राहक बनेकाछन् ।

हालै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको माघसम्मको एमआईएस रिपोर्ट अनुसार वर्ल्डलिङ्कका ग्राहक छ लाख ११ हजार २७३ पुगेको छ ।

वर्ल्डलिंकले एक महिनामै करिब २४ हजार ग्राहक थपेको बताईएको छ । वल्र्ड लिंक दमकका प्रमुख राजन तिम्सिनाका अनुसार दमकले हेर्ने गरी दमक र आसपासको क्षेत्रमा २० हजार २ सय ३५ जना ग्राहक पुगेकाछन् ।