एक महिलाले एकै पटकमा १० जना बच्चा जन्माएर वल्र्ड रेकर्ड ! सात छोरा र तीन छोरीको जन्म
बीबीसी, २७ जेठ । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना बच्चा जन्माएकी छन् । गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिनएको बीबीसीले जनाएको छ । यसअघि गर्भको भिडियो एक्सरे गर्दा आठ वटा बच्चा देखिएकोमा १० जना बच्चा जन्मिएका हुन् । गर्भवती भएको २९ हप्तामा शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएको […]