आजको चिन्तन-सबैको अस्तित्व, स्थान र मर्यादा सुरक्षित राखेर आफू, आफ्नो कुल, जाति, परम्परा र आफ्नो देशको उन्नति प्रगति गर्नु मानवको कर्तव्य हो
डिल्लीराम गौतम जब कर्तव्य च्यूत हुन थाल्छ तब धर्म, दर्शन, आचार र दायित्व कमजोर हुन थाल्छन् र अरूका व्यक्तित्व, विकास र परिचयमा हानी हुन थाल्छ तब आफ्नो अस्तिवका लागि अधिकारको खोजी हुन्छ । सबैले आफ्नो अस्तित्व, स्थान र मर्यादा चाहन्छन् । कसैले कसैको अस्तित्व, स्थान र मर्यादा विगार्नु हुँदैन । सबैको अस्तित्व, स्थान […]