२०८३ जेष्ठ २१, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं : नेकपाको केन्द्रीय कमिटी बैठकले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत  राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित  गरेको छ।

भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा जारि   केन्द्रीय समिति बैठकले प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य समेत रहेका  सूर्य थापाका अनुसार केन्द्रीय समिति बैठकले प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको बताएको छ ।

बुधबार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन र  महासचिव विष्णु पौडेलले  संगठनात्मक प्रतिवेदन पेश गरेका थिए |

साथै बैठकले विधान संशोधन प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको  छ

सम्बन्धित समाचार