अन्तराष्ट्रिय नाका, तथा सिमानामा मानिसको आवतजावतलाई सिलगरेर आन्तरिक लकडाउन खुकुलो पार्दै जानुपर्छ-डा.नविन चापागाई
डा.नविन चापागाँइ मानिस हरु घर भित्र छन् । ब्यापार, ब्यवसाय सवै ठप्प र चौपट भएको एक महिना भै सकेको छ । यसले अर्थतन्त्रमा निकै असर पारीसकेको छ । जीवन बाँच्नु मुख्य कुरा हो तर बाँचेको जीबनलाई पाल्नु पनि अर्को महत्वपुर्ण कुरा हो । भाइरसबाट आक्रान्त भएको जीवन अनिकाल, अभाबले मर्नु हुदैन । भोक: रोग : […]