नबिल बैकले घर बनाउन दिने भयो ७.९९ प्रतिशतमा ब्याजदरमा कर्जा
दमक/ नेपालको पहिलो नीजि बैक नबिल बैकले एकपछि अर्को गर्दै नयाँनयाँ आकर्षक कार्यक्रमहरु सार्वजनिक गर्दै आएको छ । यसैक्रममा आफ्नो ३६ औ बार्षिकोत्सवको अवसर पारेर रिटेल कर्जामा विशेष छुट दिने भएको छ । घर, घितो, व्याक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा नयाँ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत बैंकले रिटेल कर्जा (घर कर्जा, […]