
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ। महानगरपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको पारिश्रमिक तथा सेवा–सुविधाबाट रकम कटौती गर्नुका साथै विपद् व्यवस्थापन कोषबाट रकम व्यवस्थापन गरी सहयोग जुटाएको हो। महानगरका मेयर नागेश कोइरालाले प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई काठमाडौं पठाएर सोमबार […]
एक वर्षअघि नेपालको राजनीतिक इतिहासमा एउटा असामान्य दिन आयो। सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध सुरु भएको युवाको असन्तुष्टि केही घण्टामै राज्य सञ्चालनको शैलीविरुद्धको विद्रोहमा परिणत भयो। सडकमा उत्रिएका युवाले केवल सामाजिक सञ्जाल खोल्न माग गरेका थिएनन्, उनीहरूले वर्षौंदेखि जमेको आक्रोश पोखिरहेका थिए—भ्रष्टाचारविरुद्ध, नातावादविरुद्ध, राजनीतिक संरक्षणवादविरुद्ध, बेरोजगारीविरुद्ध र जवाफदेहिताविहीन शासनविरुद्ध। भदौ २३ र २४ गतेको घटनाले […]




ईन्द्र भण्डारी, दमकका लागि नौलो नाम होइन । दमकका बासिन्दा भण्डारी अहिले प्रधानमन्त्री केपी शर्मा






बिष्णुप्रसाद पोखरेल मैले जे देखे त्यही लेखे दमकको एउटा ग्याँस डिपो अगाडि एकजना विद्यार्थी भेटिइन्।






