झापा दमकमा ५ कक्षामा पढ्ने विद्यार्थीले महिला शक्तिकरणको बिषयमा दिइन् यस्तो ठुलो सन्देश (भिडियो)

पछिल्लो समयमा विद्यालयहरुले विद्यार्थीहरुलाइ समसामयिक बिषयहरुमा निक्कै पोख्त बनाउदै गएकाछन् । पहिला नीजि विद्यालयहरुमा कितावी ज्ञानमा सिमित गरिने विद्यार्थीहरुलाई अहिले आएर सामाजिक परिवेस सिकाउन थालिएको छ । दमकको झापा मोडल एवं जेम्स स्कूलमा कक्षा ५ मा अध्ययन गर्ने गरिमा रिमालले महिला शशक्तिकरणको बिषयमा राखेको भनाइ हेर्नुहोस