२०७८ बैशाख २७, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता १ वर्ष अगाडि

पछिल्लो समयमा विद्यालयहरुले विद्यार्थीहरुलाइ समसामयिक बिषयहरुमा निक्कै पोख्त बनाउदै गएकाछन् । पहिला नीजि विद्यालयहरुमा कितावी ज्ञानमा सिमित गरिने विद्यार्थीहरुलाई अहिले आएर सामाजिक परिवेस सिकाउन थालिएको छ । दमकको झापा मोडल एवं जेम्स स्कूलमा कक्षा ५ मा अध्ययन गर्ने गरिमा रिमालले महिला शशक्तिकरणको बिषयमा राखेको भनाइ हेर्नुहोस