ब्यवसायिक र सामाजिक क्षेत्रमा दमकमा चम्किलो नाम-राजु खड्का
दमक/ राजु खड्का । दमकमा युवामाझ नौलो नाम होइन । ब्यवसायीक क्षेत्र होस या सामाजिक क्षेत्र पछिल्लो समयमा उनको नाम अग्रभागमा नै आउने गरेको छ । दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका खड्काले थुप्रै युवाहरुलाई ब्यवसायीक बन्न पनि प्रेरित गरेर सहयोग पनि गर्दै आएकाछन् । ब्याक्तिगत जीवनभन्दा सामाजिक र ब्यवसायीक जिवनमा सक्रिय युवा ब्यवसायी […]