२०७९ चैत्र १३, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

झापाको कमल गाँउपालिकास्थित वडा नं. ५ र ६ को बीचमा पर्ने मंगलवारे बजारमा भिषण आगलागि भएको छ । केहिबेर अघि भएको शुरु भएको आगलागि नियण्त्रणमा आउन सकेको छैन । अहिले त्यहाँ आगोलागि नियण्त्रणको प्रयास भईरहेको प्रत्यक्षदर्शी नारायण गौतमले बताएकाछन् । क्षतिको विस्तृत विवरण आउन बाँकी