एमआई मोवायलको सफलतापछि ग्लोबल टेक्नोलोजी साओमीको स्मार्ट टेलिभिजनको दमकमा पनि विक्री शुरु
दमक/ ग्लोबल टेक्नोलोजी साओमीको स्मार्ट टेलिभिजन श्रेणीका मी टिभी ४एक्स (५५) र मी एलईडी टिभी ४ए–प्रो (४३) दमकमा पनि बिक्री शुरु भएको छ । मी टिभी मी टिभी ४एक्स (५५ इन्च) मा ४के १० बिट एचडीआर डिस्प्ले सुविधा, इन–हाउस इमेज प्रोसेसिङ अल्गोरिदम, भिभिड पिक्चर इञ्जिन, २० वाटको स्पिकर डल्वी अडियो र डीटीएस एचडीलगायत सुविधा छन् […]