दमक/ भोलि बुधबार रामनवमीको अवसरमा दमक नगरपालिकाले नगरभित्र सार्बजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले बिदाको निर्णय लिएको हो ।