नवल खड्का राष्ट्रवादी नायकको रुपमा सम्मानीत
काठमाडौ – नायक तथा निर्माता नवल खड्का राष्ट्रवादी नायकको रुपमा सम्मानीत भएका छन् । प्रदेश नं ५ का माननीय सभामुख पूर्ण बहादुर घर्तीद्वारा उद्घाटन गरिएको “बुध्द, सरयू चलचित्र महोत्सव २०७६” मा नायक तथा निर्माता नवल खड्कालाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रवादी नायक, सम्मान २०७६ ले सम्मानित गरिएको हो । कार्यक्रममा प्रदेश नं ५ का माननीय सभामुख, […]