१२ घण्टा विद्युत् आपूर्ति बन्द हुँदै
भोलि अर्थात् साउन २३ गते शनिबार कोशी प्रदेशका पाँच जिल्लामा १२ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार बिहान ४ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ। प्राधिकरणले सूचना जारी गर्दै झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा पूर्णरूपमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। यस्तै, मोरङको उर्लाबारी र पथरी […]