दमक ८ मा जेष्ठ नागरिक लक्षित स्वास्थ्य प्रवर्द्धन कार्यक्रम, १२५ जना लाभान्वित
झापा – “स्वस्थ जीवनशैली, सशक्त जेष्ठ नागरिक” भन्ने नाराका साथ, सोमबार दमक–८ मा रहेको अर्ग्यानिक तरकारी बजार परिसरमा जेष्ठ नागरिक लक्षित आयुर्वेदमा आधारित स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसन दमकको आयोजनामा र दमक–८ वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो। स्वास्थ्य परीक्षण, रक्तचाप मापन तथा आयुर्वेदिक परामर्श प्रदान […]