फेरी डर ! बन्द, हड्ताल, तोडफोड, अराजकता र अस्थिरताको
नेपालमा फेरि एक पटक बन्द, हड्ताल, तोडफोड, अराजकता र अस्थिरताको त्रास फैलिन थालेको छ। कुनै न कुनै बहानामा सडक अवरुद्ध गर्ने, सरकारी तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने, निर्दोष नागरिकलाई सास्ती दिने र राष्ट्रिय अर्थतन्त्रलाई तहसनहस बनाउने प्रवृत्ति झन् बलियो हुँदै गएको छ। बन्द, हड्तालको यो सिलसिला नयाँ होइन। विगत तीन दशकदेखि राजनीतिक तथा सामाजिक असन्तुष्टिहरू […]