जनता उकास्ने, लडाउने र भिडाउने आन्दोलन
बिष्णुप्रसाद पोखरेल मैले जे देखेँ त्यहि लेखे दमक/ नेपालको वर्तमान लोकतान्त्रिक प्रणालीमा जनताको केही हिस्सामा असन्तुष्टि रहेको छ। राजतन्त्रको पक्षमा आन्दोलन गर्नेहरूको मान्यता अनुसार, जनतालाई लाग्छ कि लोकतन्त्रले उनीहरूको अपेक्षाहरू पूरा गर्न सकेको छैन। यस सन्दर्भमा, राजतन्त्रको स्थापनाको आन्दोलनलाई जनताको असन्तुष्टि र उनीहरूको विचारको रूपमा देख्न सकिन्छ। तर यसको नेतृत्व गर्ने भनिएकाहरुको हाउभाउ र गतिविधि […]