नेपाल खेलकुद महासंघको दमक नगर कमिटीको अध्यक्षको जिम्मेवारीमा अर्जुन सापकोटा (टीका)
दमक/ नेकपा एमाले सम्वद्ध नेपाल खेलकुद महासंघको दमक नगरकमिटीको अध्यक्षको जिम्मेवारी अर्जुन सापकोटा (टीका)ले पाएकाछन् । पहिलो पटक गठन भएको कमिटीको उपाध्यक्ष शुसिल तामाङ् र दूर्गा पाण्डे, सचिवमा रोशन सिम्खडा, सहसचिव गंगाराज बुढाथोकी र सागर कार्की, कोषाध्यक्षमा सिर्जना श्रेष्ठ चयन भएकाछन् । एमाले केन्द्रिय सदस्य एवम् दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा […]