नेपालको लागि चार स्वर्ण जितेकी गौरिकाले बोकिन् नेपालको झण्डा
५ वर्ष अगाडि
काठमाडौं । कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको झण्डा बोकेकी छिन् । उनले १३ औं सागमा सर्वाधिक सफलता हासिल गरेसंगै सागको झण्डा बोकेकी हुन् ।
उद्घाटनका बेलामा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले नेपालको झण्डा बोकेका थिए । अधिकारीले कास्यपदक मात्रै जितेपछि उनी झण्डा बोक्नेमा परेनन् ।