समाजसेवी तथा गायक जितेन बान्तावाको “मेरो कथा”ले बजारमा चर्चा पाउदै
शान्तिराज राई, काठमाडौ
नव उदयमान गायक तथा समाजसेवी जितेन बान्तावा राईको स्वरमा रहेको “मेरो कथा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा चर्चित कलाकार उमेश राई “फुलन्देकी आमा” र रश्मि भट्टले अभिनय गरेका छन् ।


