दमकमा पञ्चकन्याका उत्पादनहरु विक्रि गर्ने आधिकारीक डिलर शुरु
दमक/ झापाको दमकमा पञ्चकन्या ब्राण्डका एचडिपिइ पाईप, पिभिसि पाईप तथा फिटि ङ, धारा लगायत आवश्यक सामाग्रिहरु पाईने आधिकारीक बिक्रेता तथा डिलर सञ्चालनमा आएको छ । दमकस्थित क्याम्समोडमा ज्योती सप्लायर्षले औपचारिक विक्री शुरु गरेको हो । यसभन्दा अघि पञ्चकन्याका उत्पादनहरु इटहरी तथा बिर्तामोडदेखि दमक ल्याउनु पर्ने अवस्था रहेको बताईएको छ । वैदेशिक रोजगारबाट फर्केर नेपाल तथा […]