२०८० चैत्र १६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ दमकमा मालपोतमा एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछी मालपोत कार्यलय दमक आउजाउमा रोक लगाइएको छ । पोजेटिभ देखिएकाको हेलमेल धेरैसग भएको पनि बताइन्छ ।
मालपोत कार्यलय आफैले कार्यलय शिल गरेको नगरपालिका स्वास्थ्य शाखा स्रोतले जनाएको छ । पछिल्लो समयमा दमकमा कोरोना समुदायमा देखिन थालेको छ ।
नगरपालिकाले संक्रमण फैलन सुरु गरेसगै दमकमा कडा लक डाउन गर्दै आएको छ । समुदायामा पीसीआर टेस्ट पनि बडाउदै लगिएको नगरपालिकाले जानकारी दिएको छ ।