कपिलवस्तुबाट समाजवादीकाे संगठन विस्तार कार्यक्रमकाे सुरुवात
धीरज काेरी ताैलिहवा , ३ माघ समाजवादी पार्टी काे संगठन विस्तार तथा सुदृढीकरण अभियान , उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम काे सुरुवात कपिलवस्तु जिल्ला सदरमुकाम ताैलिहवा बाट सुरुवात भएको छ। सहसराम यादव ले कार्यक्रम मा बाेल्दै समाजवादी पार्टी एकीकरण भए पछि जुन प्रकारले अगाडि जानु पर्ने थियो त्याे हिसाबले अगाडि बढेको पाइदैन ।पार्टीलाई राम्रो र ठुलो […]