विजयनगरमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत न्यानो कपडा वितरण
कपिलवस्तु,२१ पुष/विजयनगर मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत बाल शिक्षा कक्षा र कक्षा १ मा अध्यनरत बालबालिका तथा विपन्न ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । विजयनगर गाउँपालिको आयोजनामा गाउँपालिका भित्र रहेका सम्पुर्ण बाल शिक्षा कक्षा र कक्षा १ का विद्यार्थीलाई उक्त न्यानो कपडा वितरण गरिएको हो । दुधाधारी माध्यामिक विद्यालय गुगौलीमा आइतबार औपचारिक […]