१२ वर्षअघि आफ्नो मिर्गौला दिने अन्जानले ओलीलाई भेटेपछि के भनिन्…
काठमाडौँ। शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनलाई आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो। आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले यो समाचार लेखेका छन्। ‘त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नुभएको थियो,’ अन्जानले भनिन्, ‘दाइ, के भयो भनेर मैले सोधेपछि उहाँले मेरा दुवै मिर्गौला चल्न छाडे नानी भन्नुभएको थियो।’ त्यस बेला अन्जानको मनमा एक अज्ञात प्रेरणा जाग्यो, जेठाजुलाई […]