सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई (विज्ञापनसहित) सक्दो सेयर गरौ ।

१८ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले ५८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र २३९ प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ ।
एपीएफ प्रधान कार्यालयले बुधबार विज्ञापन आह्वान गर्दै इन्स्पेक्टर र असई माग गरेको हो ।