सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखद्वारा गोपनीयताको शपथ ग्रहण ।
काठमान्डौ: सरकारद्वारा नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् । मन्त्रि परिषदले कांग्रेस सरकारका पालामा नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखहरुलाइ बर्खास्त गरेको थियो । सत्तारूढ दलको सिफारिसमा सोमबार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, […]