२०८१ बैशाख १२, बुधबार
  • ४ वर्ष अगाडि

कपिलवस्तु,२६ मंसिर

कपिलवस्तुकाे शिवराज नगरपालिका वडा १ उमरी र साेनपुरमा अपाङ्ग रहेकाे किशोरहरुलाई बाख्रा पालनकाे लागि वडा अध्यक्ष द्वारा सहयोग गरिएको छ।

अपाङ्गता रहेको किशोरहरुलाई रु ५०,००० का दरले बाख्रा पालन काे लागि वडा अध्यक्ष जगत बहादुर घर्ती क्षेत्री र वडा सदस्य भिखु थारु काे हात वाट चेक हस्तान्तरण गरिएको छ।

किर्डाक नेपाल र स्ट्रोम फाउन्डेसनको अर्थिक सहयोग गरिएको छ।