२०८१ जेष्ठ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ दमक जेसिजको नयाँ नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ । एक ब्याक्ति, एक बर्ष, एक कार्यकाल रहने जेसिजको नेतृत्वका लागि आधा दर्जनभन्दा बढि आंकाक्षी रहेको बताईएको छ ।

आउदो माघ ७ गते शुक्रबार दमक जेसिजको ४१ औ साधरणसभा तोकिएको अध्यक्ष सुयोग खरेलले बताएकाछन् ।