२०७७ फाल्गुन १३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ११ महिना अगाडि

लोकेश सापकोटा दमकमा एक उदयमान ब्यवसायी हुन् । प्रविणता प्रमाणतह साइन्स लिएर पढेका उनले स्नातक कम्यूट एप्लिकेसनमा गरे ।

उनले विदेश जाँदा होस या नेपालमा नै राम्रै तलव र अवसर पाउथे । त्यो अवसर पनि नआएको होइन ।

तर उनलाइ आफ्नै गाँउठाँउमा नै केहि गर्ने र रहने सोचले उनलाइ अहिले मोवायल ब्यवसायिको रुपमा स्थापित गराएको छ ।

लायन्सकर्मी एवं सामाजिक युजा दाजु खेम सापकोटासंगै उनि ब्यवसायमा जमेकाछन् ।

एस एण्ड एस इन्जिनियरीगंका प्रोपाइटर रहेका मोबाइल एसोसिरीजको ब्यापार गर्छन् ।

दमकमा एमआई मोवायलको डिलरसिप रहेको छ ।

उनि सामाजिक क्षेत्रमा पनि क्रियाशिल रहेकाछन् ।

हसिलो स्वभावका उनि नेपाल मोवाइल डिस्टिब्यूटर एशोसियसनको केन्द्रिय सचिवहुन् ।

दमक जेसिजका सदस्य पनि रहेकाछन् । नयाँ बाटो सहकारी सदस्यका कार्य समिति सदस्यहुन् ।

ब्यवसायिक जिवनसंगै सामाजिक रुपमा पनि अग्रसर हुने उनको ईच्छा छ ।