किरातहरुको महान चाड उधौलिको सम्पुर्णमा शुभकामना: शान्तिराज राई
जिउ बाम, सेवा, स्यामुना, हौवा 🙏
किरात चाड “उधौली” साकेला, चासोक तङ्नाम, चासुवा, स्यादरको अवसरमा बिश्वभरि छरिएर रहनुभएका समस्त किरात तथा गैरकिरात सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्याक्त गर्दछु ।
साथै नेवारहरुको धान्य पुर्णिामा र हिन्दूहरुको कुल पुजाको पनि सम्पुर्णमा शुभकामना ।”
शान्तिराज राई
समाजसेवी, मोडल, व्यावसायी तथा पत्रकार
मंसिर २६ गते २०७६ बिहिवार