२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ कक्षा ६ मा अध्ययन गर्ने एक शिक्षिकालाइ ब्लेडले चिरेर चरम यातना दिने एक शिक्षिकालाइ प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरको जडीबुटीस्थित जागृति एकाडेमी बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई परीक्षामा कम नम्बर ल्याएको भन्दै हात चिरेर यातना दिएपछि प्रहरीले शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाइ पक्राउ गरेको हो ।

सामाजिक विषयमा कम नम्वर ल्याएको भन्दै कक्षा कोठाभित्रै विद्यार्थीलाई पेनसिल कटरको ब्लेडले हात चिर्न लगाएको पार्इएको छ ।