मिस नेपाल भइसकेकी मोरग उर्लाबारीकी निकिता चाण्डक दमकको डिम्याक्स हलमा भेटिइन ‘साङ्लो’ मा
मिस नेपाल भइसकेकी मोरग उर्लाबारीकी निकिता चाण्डक अभिनित ‘साङ्लो’ चलचित्रको प्रमोशनका लागि फिल्म निर्देशक बिराज भट्ट निकिता सहित दमकस्थित दमक महलमा रहेको डिम्याक्स फिल्म हलमा आइतवार साँझ आएकाछन् । उनलाइ हल सञ्चालक समेत रहेका रेवत बस्नेत सहितको टोलीले स्वागत गरेको थियो ।
चाण्डक अभिनित चलचित्रको प्रमोशनमा चलचित्रको टिम पुर्व नआएको गुनासो रहेको थियो । उर्लावारीकी चाण्डक अभिनीत चलचित्र पुर्वमा सोचे अनुरुप नचलेको बताइन्छ ।
