२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमक ३ स्थित बाघखोरमा बाघको स्तम्भ बनाईएको छ । बाघखोरको प्रतिकको रुपमा बाघको स्तम्भ तयार पारिएको हो । वडा नं. ३ का वडाध्यक्ष नविन बरालका अनुसार यसले स्थानीय पहिचानलाइ थप चिनाएको बताएकाछन् । स्थानीयहरुको मागको आधारमा यो स्तम्भ बनेको उनले जनाए ।