२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ दमकमा बन्न लागेको दक्षिण एशियाकै सबैभन्दा ठुलो र आकर्षक दमक क्लिन इण्डस्ट्रियल पार्क निर्माणको काम कोरोना भाइरसका कारण केहि प्रभावित हुने देखिएको छ । तत्कालै देखि काम शुरु हुने तयारी भएपनि केहि महिना सर्ने जनाईएको छ । कोरोना भाइरसको जोखिम कम भएसंगै तिब्र रुपमा काम अघि बढ्ने जनाईन्छ ।