२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/दमक लक डाउनको ख्याल नगरी दमकमा सवारी साधन कुदाउनेहरुको चाबी नियण्त्रणमा लिन शुरु गरिएको छ ।

इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्मा आफै सडकमा आएर चाँबी नियण्त्रणमा लिने र सम्झाउने काममा लागि परेकाछन् ।

सरकारले कोरोन भाइरसको संक्रमण फैलन नलिन आज विहानैदेखि लक डाउनको घोषणा गरेको थियो ।

तर दमकमा यसको पालना नभएको भन्दै विहानैदेखि आलोचना शुरु भएको छ ।