होस गरौ, घरमा बसौ- नेपालमा कोभिड १९ संक्रमित हुनेको संख्या ३ पुग्यो
काठमाडौं, १२ चैत । नेपालमा कोभिड १९ बा संक्रमित हुनेको संख्या ३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वेबसाइटमा नेपालमा कोरोनाका कारण थप एक जना संक्रमित भएको उल्लेख गरिएको छ । संक्रमित व्यक्तिको टेकु अस्पतालमा उपचार भइरहेको रहको छ ।
