लकडाउनको ५ औ दिन-चकमन्न छ दमक
दमक/लक डाउनका आज ५ औ दिन दमक सुनसान नै देखिएको छ । अत्यआवश्यक बाहेक खासै सवारी साधन देखिएका छैनन् । विहान बेलुका हिडडुल देखिए पनि दिउसो भने सुनसान नै देखिएको छ । स्थानीय सरकार र प्रशासनले लकडाउनको पालना गर्न अनुरोध गर्दै सूचना पनि जारी गर्दै आएकाछन् ।
