२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक
कोभिड १९ संक्रमण रोकथाम तथा नियण्त्रणका लागि सरकारले बनाएको उच्चस्तरीय समन्वय समितिले लकडाउन थप एकसाता गर्न सरकारलाइ सुझाव दिएको छ । समितिले यसलाइ एकसाता लम्ब्याउने सुझाव दिएको हो । यो सुझाव आज बस्ने मन्त्रि परिषद बैठकले अनुमोदन गरेमा एकसाता लकडाउन थपिने छ । यो नै सवैभन्दा प्रभावकारी उपाय भएकाले लकडाउनलाइ थप्न सुझाव दिईएको बताइन्छ ।