२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ झापाली इँटा उद्योग कमल १ का प्रोपाइटर भगवान  बस्नेतले कमल गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा  ५१ हजार नगद आर्थिक सहयोग प्रदान गरेकाछन् ।

उनले गाँउपालिका स्थापना गरेको कोषमा यो रकम प्रदान गरेकाहुन् । उनले स्थानीय सरकारलाई सबैले सकेको सहयोग गर्नु पर्ने बताउदै आफुले यो सहयोग गरेको जनाए ।

सामाजिक तथा ब्ययवसायिक क्षेत्रमा राम्रो पहिचान बनाएका बस्नेतले सरकारले गरेको आग्रह बमोजिम दमक ६ मा आफ्नो घरमा भाडामा बस्नेको घरभाडा पनि नलिने उनले घोषणा गरेकाछन् ।