जिल्ला फुटवल सघमा दमकका मोहन मगर मनोनित
झापा दमकका युवा मोहन मगर झापा जिल्ला फुटवल संघको सदस्यमा मनोनित भएकाछन् ।
गत ७ गते संघको बसेको बैठकले मगरलाइ जिल्ला सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।
उनी दमककमा क्लव मार्फत फुटवल क्षेत्रको विकासमा लागि पदैृ आएकाछन् ।

