२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

कोरोना भाइरसका कारण देशभर लकडाउन रहेको र यससंग जुध्न स्थानीय सरकारहरुले प्रयास गरिहेकाछन् ।

यसैक्रममा कमल गाँउपालिकाले बनाएको राहत कोषमा स्वर्गिक मार्ग संघ कमल गाँपालिका वार्ड नं. ५ ले ५० हजार १ सय सहयोग गरेको छ ।

आज विहान गाँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीलाइ उक्त रकम बुझाएको हो ।

संघका अध्यक्ष गजुरमान राई सहितको टोलीले वडाध्यक्ष डम्बर निरौलाको समन्वय उक्त रकम बुझाएको सघका सदस्य नन्दकुमार राईले बताए ।