फेरी थपियो लकडाउन
सरकारले लकडाउनको समयसिमा थपेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले समय सिमा थप गरेको हो ।
दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
चैत १७ मा थप एक हप्ता ९चैत २५ सम्म० लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो ।
