२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ झापाको हल्दिबारी गाँउपालिकामा एक महिना अघि दुवइबाट आएका एक ब्याक्तिको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना भाइरस पोजेटिभ देखाएको बताईएको छ ।

उनि होम क्वारेन्टाइनमा रहेका थिए । किटद्धारा गरिएको परीक्षण शतप्रशित विश्वसनिय नहुने भएकाले अहिले नै कोरोना सक्रमण भन्न नमिल्ने जनाईन्छ ।

गाँउपालिका श्रोतका अनुसार उनमा आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि थप जाँचका लागि पठाईएको छ र आसपमा उच्च शर्तकता अपनाईएको छ ।

परीक्षण पोजेटिभ आएपनि यस बिषयमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर लगायतले अपरान्हसम्म यस बिषयमा जानकारी नभएको बताएका थिए ।