२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ झापाको दमक ६ मा रहेको मस्जिदमा रहेका १४ जना भारतीयको स्वाब परीक्षणको रिर्पोट आज बेलुकासम्ममा आउने बताईएको छ ।

तीनदिन अघि उनिहरुको आरडिटी परीक्षण भएको थियो । संगै स्वाब समेत निकालेर परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको थियो ।

आरडिटी सबैको नेगेटिभ आाएपनि केहि लक्षणहरुका कारण ४ जनाको स्वब परीक्षणका लागि पठाईएको बताईन्छ ।

सम्भवत आज बेलुकासम्ममा रिर्पोट आउछ, दमक नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक बद्रि बरालले भने ।