२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ दमक उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले दमकका ब्यवसायी तथा दमकबासीहरुलाई लकडाउनको पुर्ण पालना गर्न अनुरोध गरेकाछन् ।

उनले स्थानीय सरकारले गरेको निर्णय पालना गर्न र आफु सुरिक्षत भएर ब्यवसाय गर्न अनुरोध गरेकाहुन् ।

अत्यआवश्यक दैनिक उपभोग्य सामाग्रि बिक्री गर्ने पसल पनि बुधबार र शनिबार ३ घण्टामात्र खोल्ने निर्णय भएकाले यो पालना गरी अनिवार्य रुपमा मूल्य सूचि टाँस गरेर विक्री बितरण गर्न पनि उनले आग्रह गरेकाछन् ।

दमक उध्योग बाणिज्य सङघ अध्यक्ष गोकुल श्रेष्ठको अनुरोध

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Wednesday, 22 April 2020